धनगढीमा काँग्रेस विजयी

धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका प्रत्याशी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान सार्वजनिक गरेको अन्तिम परिणामानुसार उपमहानगरपालिका प्रमुखमा काँग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ५२७ मत पाउनुभएको छ । वड उपमहानगर … Continue reading धनगढीमा काँग्रेस विजयी